durbar-times

प्रधानमन्त्रीद्वारा दीपावलीका लागि आग्रह


प्रधानमन्त्रीद्वारा दीपावलीका लागि आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली त्यसमा पनि काठमाडाैँबासी जनताले आज घरघरमा दिपावली गराैँ भन्दै आग्रह गरेका छन् ।

२०७२ सालकाे भूकम्पले क्षतिग्रस्त भएकाे धरहराकाे पुनःनिर्माणपश्चात उद्घाटन कार्यक्रममा बाेल्दै प्रधानमन्त्रीले याे खुशीकाे समय भएकाले सबैले घरघरमा दिपावली गर्न आग्रह गरेका हुन् ।

उनले धरहरा एक ऐतिहासिक महत्वकाे स्थल पुनः निर्माण सम्पन्न भएकाे , रानीपाेखरी , मेलम्चीजस्ता परियाेजनाहरू सम्पन्न भएकाे खुशीयालीमा सबैले दिपावाली गराैँ भन्दै काठमाडाैबासीलाइ विशेष आग्रह गरेका हुन् ।

कार्यक्रममा बाेल्दै उनले काठमाडाैँ नयाँ स्वरूपले परिवर्तन हुने विश्वास पनि दिलाएका छन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send