तस्विरमा कलाकारहरुको लक्ष्मीपूजा


तस्विरमा कलाकारहरुको लक्ष्मीपूजा

तिहारको दोश्रो  दिन आज घर–घरमा नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्।

नेपाली चलचित्रका कलाकारहरुले पनि आफ्नो घरमा लक्ष्मीपूजा, दिपावली गरेका छन् । कतिपयले लक्ष्मीपूजा गर्दै गरेको तस्वीर शेयर गरेका छन् भने कतिपयले तिहारको अवसरमा आ-आफ्नो तरिकाले शुभकामना प्रदान गरेका छन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...