durbar-times

क्रिकेट करियरको प्रतिस्पर्धात्मक खेलमा दीपेन्द्रको पहिलो शतक


क्रिकेट करियरको प्रतिस्पर्धात्मक खेलमा दीपेन्द्रको पहिलो शतक

काठमाडौं | काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन् । ऐरीको क्रिकेट करियरको प्रतिस्पर्धात्मक खेलमा यो पहिलो शतक हो ।

उनि राष्ट्रिय टोलीका उप-कप्तानसमेत हुन्  ।

टियु क्रिकेट मैदानमा भएको खेलमा दिपेन्द्रले १ सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनायो ।

एपीएफक शरद भेषवाकरले ३ विकेट लिए । अविनास बोहराले २ तथा अमर रौटेलाले १ विकेट लिए ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send