काठमाडौं-डिटिएच, डिस होम नेपाल कम्पनीले फाइबर टु दी होममार्फत इन्टरनेट सेवा सुरु गरेको छ।
सुरुवाती चरणमा भैँसीपाटी, तिनकुने–बानेश्वर र कपन–बौद्ध क्षेत्र गरी तीन स्थानमा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले यो वर्षभित्र उपत्यकामा रिङरोड बाहिर सेवा विस्तार गरिसक्ने योजनामा काम गरिरहेको जनाएको छ।
गत माघमा नेपाल दूर सञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति प्राप्त गरेको कम्पनीले बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको छ।साथै कम्पनीले चाँडै नै स्याटेलाइट इन्टरनेटको काम सुरु गर्ने बताएको छ।
Dish Home FTTH Internet Price List (VAT extra)
Speed 1 month 3 months 6 months 1 Year
25 Mbps NPR 1,100 NPR 3,000 NPR 5,500 NPR 10,000
40 Mbps NPR 1,500 NPR 4,200 NPR 7,800 NPR 14,500
Internet Setup 1 Month 3 Months 6 Months 1 Year
Drop Wire Rs.500 Rs.500 Rs.500 For Free
Router Rental Rs.1,000 Rs.500 Rs.500 Rs.500
Refundable Deposit Rs.500 Rs.500 Rs.500 Rs.500