काठमाडौं | विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।तर साइट मर्मतका लागि फेरी लाइसेन्स फारम बन्द गरेको थियो ।
आहिले ड्राइभिङ लाइसेन्स फारम खुलेको छ ।
ड्राइभिङ लाइसेन्स परीक्षाका लागि उपलब्ध गराइएको मितिमा सेवाग्राहीले परीक्षा नदिए पुनः १५ दिनपछि अनलाइन फर्म भर्न पाउँछन् । लिखित परीक्षा अनुत्तिर्ण भएका सेवाग्राहीले ९० दिनपछि पुन: अनलाइन दर्ता गर्न सक्छन् ।
अनलाइन आवेदकले अनलाइन एप्लिकेशन र लाइसेन्सको अवस्था थाहा पाउन Check Status बटन क्लिक गरी थाहा पाउन सक्छन् ।
नयाँ ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भर्न (यहाँ) क्लिक गर्नुहाेस् ।
लिखित परीक्षाकाे नतिजा माेबाइलमा WT<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।
त्यस्तै स्मार्ट कार्ड छापिएकाे वा नछापिएकाे बारे थाहा पाउन LC<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।