http://bit.ly/bajajdurbartimes

फेरी खुल्यो ड्राइभिङ लाइसेन्स फारम, हट्यो कोटा सिस्टम,यसरी भर्नुहोस्


फेरी खुल्यो ड्राइभिङ लाइसेन्स फारम, हट्यो कोटा सिस्टम,यसरी भर्नुहोस्

काठमाडौं | विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।तर साइट मर्मतका लागि फेरी लाइसेन्स फारम बन्द गरेको थियो  ।

आहिले ड्राइभिङ लाइसेन्स फारम खुलेको छ ।

ड्राइभिङ लाइसेन्स परीक्षाका लागि उपलब्ध गराइएको मितिमा सेवाग्राहीले परीक्षा नदिए पुनः १५ दिनपछि अनलाइन फर्म भर्न पाउँछन् । लिखित परीक्षा अनुत्तिर्ण भएका सेवाग्राहीले ९० दिनपछि पुन: अनलाइन दर्ता गर्न सक्छन् ।

अनलाइन आवेदकले अनलाइन एप्लिकेशन र लाइसेन्सको अवस्था थाहा पाउन Check Status बटन क्लिक गरी थाहा पाउन सक्छन् ।

नयाँ ड्राइभिङ लाइसेन्सका लागि अनलाइन फर्म भर्न (यहाँ) क्लिक गर्नुहाेस् ।

लिखित परीक्षाकाे नतिजा माेबाइलमा WT<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।

त्यस्तै स्मार्ट कार्ड छापिएकाे वा नछापिएकाे बारे थाहा पाउन LC<space>Applicant ID> लेखी 33001 मा सेन्ड गर्नुपर्ने हुन्छ ।

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send