durbar-times

दुई लघुवित्त कम्पनीकाे आइपिओ आउँदै


दुई लघुवित्त कम्पनीकाे आइपिओ आउँदै

नेपाली शेयर बजारमा यतिबेला आइपिओकाे लहर लागेकाे छ। हालैमात्र बाँडफाँड सम्पन्न भएका दुइ कम्पनीकाे आइपिओ नेप्सेमा सूचीकृत हुने क्रममा छन् भने ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाँड हुने तयारी भैरहेकाे  छ ।

यही माहाेलकै क्रममा फेरी दुइवटा लघुवित्त कम्पनीले आइपिओ जारी गर्ने भएका छन् । मनकामना स्मार्ट लघुवित्त र जीवन विकाश लघुवित्तले आइपिओ जारी गर्ने भएका हुन् ।

शेयर लिलामी के हाे ? कसरी आवेदन दिने ?
कम्पनीले निष्काशन गरेको हकप्रद विविध कारणले सबै बिक्री नहुँदा अवितरित हकप्रद शेयर वा अन्य शेयर पुनः बिक्रीका लागि सम्बन्धित संस्थाहरुले बोलकबोल आह्वान गर्दछन् । बोलकबोलमार्फत बिक्री गर्ने शेयरलाई लिलामी शेयर भनिन्छ । बोलकबोलका शेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । यस्तो…

मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धिताेपत्र बाेर्डमा आवेदन दिएकाे छ भने जीवन विकाश लघुवित्तले १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासनका लागि निवेदन दिएकाे छ।

दुवै कम्पनीकाे आइपिओ निष्कासन तथा बिक्री वितरणकाे जिम्मा एनएमबि क्यापिटलले पाएकाे छ।

याे पनि पढ्नुहाेस

ग्रीनलाइफकाे आइपिओ डिम्याट खातामा ,कहिलेबाट हुन्छ काराेबार?
ग्रीनलाइफ हाइड्राेपावरकाेआइपिओ डिम्याट खातामा आउन सुरू भएकाे छ। बिहिबारबाट सिडिएस एण्ड क्लियरिङ्गले कम्पनीको शेयर डिम्याट खातामा पठाउन थालेको हो। ग्रीनलाइफकाे काराेबार अब (GLH) कारोबार संकेतमा हुने भएकाे छ । कम्पनीकाे शेयर नेप्सेमा शुक्रबार सूचीकृत गर्ने तयारी भएकाे छ। यदि शुक्रबार सूचीकृत भएकाे आ…

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट
आजकल हप्तैपिच्छेजस्ताे आइपिओ खुलिरहेकाे छ । लगानीकर्ताहरू पनि प्रत्येक आइपिओमा उत्तिकै चाख लिइरहेका देखिन्छन् । पछिल्लाे समय आइपिओ भर्नका लागि बैंकमा लाइन लाग्न नपर्ने तथा माेबाइलबाट नै आइपिओ भर्न मिल्ने भएपछि लगानीकर्ताहरू खुशी देखिन्छन् । सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले आइपिओ भर्नका लागि मेराेश…

TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?
हाल अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न मिल्ने भएपछि शेयर बजारमा लगानीकर्ताहरूकाे भीड बढ्न थालेकाे छ । घरबाट नै शेयर किन्न तथा बेच्न मिल्ने भएपछि गृहिणी तथा विद्यार्थीहरूकाे पनि यसमा आकर्षण बढ्दाे छ । विदेशबाट समेत शेयर बजारमा काराेबार गरिरहेका लगानीकर्ताहरू देखिन थालेका छन् । यही सन्दर्भमा कतिपय लगा…
1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send