काठमाडौं | झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर-३’ युट्युबमा सार्वजनिक भएको छ। अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो ।
अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म युट्युबमा सार्वजनिक गरिएको हो ।
हलमा यस फिल्मलाई निकै रुचाइएको थियो । फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।