इडेन हाजार्ड कोरोना मुक्त, शनिबार भिल्लासँग खेल्न सक्ने


इडेन हाजार्ड कोरोना मुक्त, शनिबार भिल्लासँग खेल्न सक्ने

एजेन्सी । रियल मड्रिडका अट्याकिङ मिडफिल्डर इडेन हाजार्ड कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । बिहीबार गरिएको परिक्षणमा हाजार्डको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना मुक्त भएसँगै हाजार्ड रियलको अभ्यासमा फर्किएका छन् । हाजार्डलाई भिल्ला रियलविरुद्ध खेल्ने टिममा समेत रियलले समावेश गरेको छ ।

रियलले शनिबार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।

यस्तै रियलका अर्का खेलाडी इडर मिलिसाओ पनि कोरोना मुक्त भएका छन् । मिलिसाओ पनि रियलको अभ्यासमा फर्किएका छन् ।

लिभरपुलका फरवार्ड सलाहको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ
एजेन्सी । कोरोना भाईरसबाट संक्रमित लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो रिपोर्ट समेत पोजेटिभ आएको छ । इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोनाएजेन्सी । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ …
इटली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश
इटली र बेल्जियम युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । इटली लिग ए को समूह एकको विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने बेल्जियम लिग ए को समूह दुईको विजेता बन्दै सेमिफाइनल पुगेको हो । समूहको अन्तिम खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै इटली समूह विजेता बनेको हो । जितपछि …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...