Entertainment & Arts

एलिना र प्रकाशको "मायाको बैना" सार्वजनिक

पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र प्रकाश खतिवडाको स्वरमा "माया को बैना" सार्वजनिक भएको छ । गीतमा प्रमिला भण्डारी सेर्बुको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । ओएसआर डिजिटल मार्फत बजारमा आएको गीतको भिडियो निर्देशन समन अधिकारीले गरेका हुन् ।


गिती-भिडियोको रूपमा ओएसआर डिजिटलको युटुब च्यानलबाट दर्शकमाझ प्रस्तुत गरिएको यो गिती-भिडियोमा एक जोडी युवा-युवतीको वाल्यकाल देखी गासिएको प्रेम सम्बन्धको वरीपरी घुमेका कथा वस्तु देख्न सकिन्छ। १ दिन अघी युटुबबाट सार्वजनिक गरिएको गिती-भिडियो दर्शकमाज लोकप्रिय बन्दै गइरहेको देख्न सकिन्छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...