पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलाउने


पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलाउने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलाउने भएका छन् । साथै उनले अष्टमीका दिन शक्ति पीठहरुमा दर्शन गर्न जाने परम्परालाई पनि रोक्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण परम्परागत रुपमा गर्दै आएका गतिविधिलाई बन्द गरिउको हो।

पूर्वराजा शाहको सचिवालयले एक सूचना जारी गर्दै आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै शान्त, शालीनता र सागदीका रुपमा दशैं मनाउने उल्लेख गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...