http://bit.ly/bajajdurbartimes

फिफा 'द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक


फिफा 'द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले बुधबार 'फिफा द बेस्ट' अवार्डको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविक विजेता लियोनल मेस्सीसहित ११ खेलाडी परेका छन् ।

मनोनयनमा मेस्सीसँगै क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, केभिन डी ब्रुएन, थियागो अलाकान्टरा, साडियो माने, सर्जियो रामोस, मोहमद सलाह र भिर्जिल भान डाइक परेका छन् ।

फिफाले विजेताको नाम आगामी डिसेम्बर १७ मा घोषणा गर्नेछ ।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ ।

यो पनि: यी हुन् युरो २०२० का लागि छनोट भएका २४ देशहरु

यो पनि: हालाण्डलाई गोल्डेन ब्वाई अवार्ड

1

माउन्ट के टु गएकाे भए फर्किन्न थिएँःप्रधानमन्त्री

2

सन्दीप आबद्द होबार्ट प्ले अफ पुग्न असफल,पुछारको टोलीसँग पराजित

3

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

4

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

5

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

6

चितवन सवारी दुर्घटना, २ को मृत्यु


Share Tweet Send