शुक्रबार प्रदेश २ मा सार्वजनिक विदा


शुक्रबार प्रदेश २ मा सार्वजनिक विदा

‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा भोली शुक्रबार सार्वजनिक विदा हुने भएको छ ।

इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मजन्यती अर्थात ‘मोहम्मद डे’ को अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

प्रदेश २ का आन्तरिम मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति निकालि मोहम्मद डे को अवसरमा शुक्रबार सार्वजनिक विदा दिने जनाएको छ ।

सुन्धारास्थित मस्जिदमा तोडफोड (भिडियो)
सुन्धारा, काठमाडौं| सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान अज्ञात समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् । एक सय वर्ष भन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ । निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको…

ईस्लाम धर्मको अन्तिम पैगम्बरको रुपमा हजरत मोहम्मदको जन्म इस्लामिक तिथि अनुसार १२ रविउल्लऔएलका दिन खाडी मुलुक सउदीको मक्कामा भएको थियो ।

सोही दिनकै स्मरणमा मुस्लिम समुदायले उक्त दिन उत्सवको रुपमा बनाउदै आएका छन् ।

मोहम्मद डे मुस्लिम समुदायले मिलाद, फातिहा, कुरयानखानी तथा ब्रत बस्ने गर्छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...