प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा काम भन्दा शिलान्यास र उद्घाटनमा रमाएको आरोप लगाएका छन् ।
विहिवारको प्रतिनिधि सभाको बैठकको बोल्दै प्रक्रिया प्राविधिक प्रक्रिया सो टिप्पणी गरेका छन् ।
थापाले भने‘शिलान्यास र उद्घाटन गर्ने रहर भए बालुवाटारका धेरै जग्गाहरु खाली छ ।’
थापाले प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा विकास निर्माणका कामले चामत्कारिक रुपमा काम गरेको भन्ने भनाईप्रति टिप्पणी गर्दै त्यसको आधिकारिकता देखाउन चूनौति दिए । मेलम्चीको पानी काठमाडौंमा ल्याउन सरकारले काम गराइमा ढिलासुस्ती भएकोप्रति माफि माग्नुपर्ने बताए ।