Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

बामदेव गौतमले पार्टी एकताका लागि ओलीसँग राखे यस्तो ४ सर्तहरु


बामदेव गौतमले पार्टी एकताका लागि ओलीसँग राखे यस्तो ४ सर्तहरु

काठमाडौँ | पार्टी विभाजनमा कुनै पक्षमा खुलेर नदेखिएका नेकपाका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाललाई आफू अझै पार्टी एकताकै पक्षमा रहेको र त्यसका लागि देशब्यापी रुपमा अभियान चलाउन लागेको भन्दै त्यसमा साथ दिन आग्रह गरेका छन्।

गौतमले पार्टी एकताका लागि ओलीलाई राखेको ४ सर्तहरु:

  • पार्टी एकताका लागि प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पार्टीको संरक्षण रहन बस्न आग्रह गरिएको छ।
  • दोस्रो सर्तका रुपमा दोस्रो तहका नेताहरुलाई पद हस्तान्तरणका लागि ओलीसँग आग्रह गरिएको छ।
  • गौतमले विकास प्राधिकरण गठन गरी त्यसको नेतृत्व आफूलाई दिन पनि ओलीसँग आग्रह गरेका थिए।
  • संसदको हैसियत जे भए पनि गठबन्धन जारी राख्ने प्रस्ताव पनि गौतमले गरेका थिए।

यता पुष्पकमल दाहालले पार्टी एकताको पक्षमा आफू भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एक हुने गतिविधि नगरेकाले यो असम्भवजस्तै देखिएको र अब आफ्नो पक्षमा आउन ढिला नगर्न गौतमसँग आग्रह गरेका थिए।

पुष १० र १५ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु यस्तो छन् (सूचीसहित)
काठमाडौँ | सरकारले पुष १० गते र पुष १५ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिन्त्री पार्बत गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारक निर्णयहरु सार्बजनिक गरेका छन् । मन्त्रिपरिषद बैठकका निर्णयहरु :

1

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

2

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

3

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना

4

पर्यटकको आकर्षण बन्दै छहरा झरना

5

संसद पुनर्स्थापनापछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै,संसद आह्वानको सिफारिस गर्ने सम्भावना

6

पार्टीको आधिकारिक धारणा नेताहरुबाट बुझौँ, मिडियाबाट होइन: नारायणकाजी श्रेष्ठ


Share Tweet Send