जनरल इन्सुरेन्सकाे आज भएन काराेबार , किन त ?


जनरल इन्सुरेन्सकाे आज भएन काराेबार , किन त ?

जनरल इन्सुरेन्सको आइपीओ सोमबार नेप्सेमा सूचीकृत भए पनि मंगलबार कारोबार हुन सकेन । नेप्सेका अनुसार प्री ओपनिङ सेसनमा सेयर म्याचिङ हुन नसकेकाले नियमित मंगलबार पहिलो दिन नियमित समयमा सेयर किनबेच हुन नसकेको हो । अब बुधबार मात्र कारोबार खुल्ने नेप्सेले जानकारी दिएको छ ।

तर यसका लागि प्री ओपनिङ सेसनमा सेयर म्याचिङ हुनुपर्नेछ । नेप्सेले जनरलको सेयरमा पहिलो कारोबार न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा भित्र हुने गरी ओपन रेन्ज निर्धारण गरेको छ । जीआइसी संकेतमा कारोबार खुला गरिएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...