धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ ।
ब्रोर्ड स्रोतका अनुसार ब्रोकर कमिसन ३३% ले घटाइएको हो । यसबारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
लामो समयको कसरतपछि बोर्डले ब्रोकर कमिसन घटाएको हो । कमिसन घटेपछि सेयर बजार सुधारमा अझै सहयोग पुग्ने विश्वास लिइएको छ ।