http://bit.ly/bajajdurbartimes

सुनकाे मूल्य बढ्याे , कतिमा हुँदैछ काराेबार ? हेर्नुहाेस


सुनकाे मूल्य बढ्याे , कतिमा हुँदैछ काराेबार ? हेर्नुहाेस

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ८ सय रहेको थियो । त्यस्तै आज तोलामा १ सयले बृद्धि भइ प्रतितोला सुन ९२ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ४ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । यसअघि मंगलवार प्रतितोला चाँदीको मूल्य १२ सय ५० रहेको छ । त्यस्तै आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send