durbar-times

शुक्रबार घट्यो सुनको मूल्य


शुक्रबार घट्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य ५००ले घटेको छ । अघिल्लो दिन सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोसुनको मुल्य आज तोलाको ९१ हजार ७ सयमा पुगेको छ।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send