http://bit.ly/bajajdurbartimes

शुक्रबार(आज) फेरी बढ्यो सुनको भाउ


शुक्रबार(आज) फेरी बढ्यो सुनको भाउ

काठमाडौँ | शुक्रबार स्थानीय बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको हो ।

हिजो बिहीबार ९३ हजार ५०० रुपैयाँ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार ३०० रुपैयाँ पुगेको हो ।

सोही परिणामको तेजावी सुनको भाउ आज ९३ हजार ८५० रुपैयाँ पर्नेछ ।

यता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । यसअघि एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँ पर्नेछ ।

1

विप्लवकाे बन्द, कहाँ के भयाे ?

2

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

3

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

4

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

5

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै

6

जिदानलाइ काेराेना संक्रमण,संकटमा म्याड्रिड


Share Tweet Send