durbar-times

सुनको मुल्य एकै दिनमा अत्यधिक वृद्धि


सुनको मुल्य एकै दिनमा अत्यधिक वृद्धि

सुनको भाउ आज तोलामा १३०० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि नेपालको बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको छ। यस्तो सुन मंगलबार ९० हजार ७०० रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send