http://bit.ly/bajajdurbartimes

लगातार घटेको सुनको मूल्यमा मंगलबार पुनः वृद्धि


लगातार घटेको सुनको मूल्यमा मंगलबार पुनः वृद्धि

काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार २ सय रहेको थियो । आज मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।

सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेकोमा आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send