durbar-times

मंगलबार घटेको सुनको मूल्य बुधबार फेरि बढ्यो


मंगलबार घटेको सुनको मूल्य बुधबार फेरि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा केही सामान्य वृद्धि भएको छ । आज तोलामा रु ५ सयले वृद्धि भएको हो ।

हिजो (मंगलबार) प्रतितोला रु ८७ हजारमा कारोबार भएकोमा आज (बुधबार) रु ५ सय बढेर प्रतितोला रु ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ८७ हजार ५० कायम भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १३५० कायम भएको महासङ्घले जनाएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send