http://bit.ly/bajajdurbartimes

मंगलबार ह्वात्तै घटेको सुनको मुल्य बुधबार(आज) पुनः बढ्यो


मंगलबार ह्वात्तै घटेको सुनको मुल्य बुधबार(आज) पुनः बढ्यो

काठमाडौंँ | नेपाली बजारमा आज  सुनको मूल्य प्रतितोला रु १०० बढेको छ । मंगलबार रु ८०० ले ओरालो लागेको सुनको मूल्य आज बढेको लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार २०० निर्धारण गरेको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ७००  निर्धारण गरेको छ । तेजाबी सुन पनि प्रतितोला रु १०० ले बढेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले बढेको छ । प्रतितोला रु एक हजार ३०० मा कारोवार भएको चाँदी भने एक हजार ३०५ मूल्य निर्धारण भएको छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send