durbar-times

गोली हानी शिक्षकको हत्या


गोली हानी शिक्षकको हत्या

ताप्लेजुङ - ताप्लेजुङमा एक जना शिक्षकको हत्या भएको छ ।

मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा ५० वर्षका खड्गबहादुर लिम्बुको हत्या भएको हो ।

काकाका छोरा २९ वर्षका प्रताप लिम्बुले खड्गबहादुरको हत्या गरेका जिल्ला प्रहरी निमित्त प्रमुख एवं प्रहरी निरीक्षक मोहन पोख्रेलले बताए । प्रहरीका अनुसार खड्गबहादुर लिम्बु जालपा आधारभूत विद्यालयमा पढाउथे ।

उनी विद्यालयबाट घर आएको थाहा पाएपछि प्रताप लिम्बुले भरुवा बन्दुकले हिर्काएर हत्या गरेका प्रहरीले जनाएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send