गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहाेर्ने


गोविन्द केसीको उपचार खर्च सरकारले ब्यहाेर्ने

काठमाण्डौ - कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहाेर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्दै सबै खर्च सरकारले ब्यहाेर्ने जानकारी गराएका छन्। उनले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार नि:शुल्क गराउने घोषणा गरे पनि यसअघि नै सबै कोरोना सङ्क्रमितको उपचार नि:शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...