साताकाे पहिलाे दिन ग्रीनलाइफ हाइड्राेपावरकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । काराेबार खुलेकाे केही मिनेटमा नै कम्पनीकाे मूल्यमा सर्किट लागेकाे हाे ।
कम्पनीकाे मूल्य ९.८५ प्रतिशतले बढ्दै ४३५ रूपैँया प्रतिकित्ता पुगेकाे छ।
अघिल्लाे साताकाे अन्तिम दिन कम्पनीकाे मूल्य ३९६ रूपैँया प्रतिकित्ता पुगेकाे थियाे ।
काराेबार भएकाे पहिलाे दिनदेखि नै ग्रीनलाइफकाे मूल्य सकारात्मक सर्किट लेबल पार गर्दै आइरहेकाे छ ।
हाल याे कम्पनीकाे शेयर ४२३ रूपैँयामा काराेबार भैरहेकाे छ । सकारात्मक सर्किट लागेर मूल्य तल झरेकाे हाे ।