durbar-times

ग्रीन लाइफको आईपीओ नेप्सेमा सूचीकृत,कहिलेदेखि कारोबारमा आउने ?


ग्रीन लाइफको आईपीओ नेप्सेमा सूचीकृत,कहिलेदेखि कारोबारमा आउने ?

काठमाडौं | ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ सोमवार(आज) नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ८० लाख कित्ता शेयर सूचीकृत भएको हो । यो कम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले रू. ९९ दशमलव ६७ देखि २९९ दशमलव शून्य १ सम्म मूल्य रेञ्ज तोकेको छ ।

नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send