नेपालमा अनलाइनबाट पैसा कमाउँदै गरेकालाई अर्को चुनौती थपिएको छ। अन्लाईनबाट गुगल एड्स् बाट पैसा कमाउनेहरुको लागि एउटा मात्र माध्यमका रूपमा रहेको वेष्टर्न युनियनबाट भुक्तानी गर्ने सुबिधा हट्ने भएको छ।
गुगल एडसेन्स पब्लिसरहरुका लागि बिगत १३ वर्ष देखी वेष्टर्न युनियनबाट भुक्तानी गर्न मिल्ने सुबिधा रहेको थियो। सोही सुबिध अब हट्ने जानकारी गूगलले गरएको छ।
गूगलका अनुसार अगस्त १०, २०२० पछी गुगल एडसेन्समा वेष्टर्न युनियन भुक्तानी मध्यमको रूपमा छान्न मिल्ने सुबिधा हट्नेछ। यस्तै २०२१ देखी यहाँ भन्दा अघि यो भुक्तानी माध्यम छान्नेहरुले अब अरु नै बिकल्प रोज्नु पर्ने कुरा गुगल ले जनाएको छ।
Western Union will no longer be available when choosing your form of payment - AdSense Help
August 10, 2020As of August 10, 2020, you will no longer be able to select Western Union as a new form of payment. We recommend that publishers currently using Western Union switch to another ava
एडसेन्सले वेष्टर्न युनियन मार्फत भुक्तानी गर्न मिल्ने सुबिधको सुरुवात अप्रिल २००७ बाट गरेको थियो।