कोरोनाभाइरस महामारीबीच विश्वभर सर्वसाधारणहरूले सन् २०२० लाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरेका छन्।
महामीरले धेरैलाई घरभित्रै रमाउन बाध्य बनाएको छ।
लकडाउन र प्रतिबन्धात्मक व्यवस्थाका कारण विश्वका धेरै देशहरूमा भिडभाड नगर्न भनिएको छ।
तर कतिपयले मास्क लगाएरै भए पनि नयाँ वर्षको आगमनको स्वागतमा जुटेका छन्।
हेर्नुहोस् विश्वभर खिचिएका ९ तस्बिर:









साभारःबिबिसि नेपाली