भुल्ने बानी छ ? यी हुन् स्मरणशक्ति बढाउने पेयपदार्थ


भुल्ने बानी छ ? यी हुन् स्मरणशक्ति बढाउने पेयपदार्थ

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरै मानिसहरु आफू रोगको शिकार भएको थाहा नै पाउँदैनन् । स्वस्थ रहनका लागि शरीर र मस्तिष्क उर्जावान् बनाउने खानेकुरा खानु अत्यावश्यक छ । यदि तपाईंमा भुल्ने समस्या छ भने केही यस्ता पेयपदार्थहरु निकै लाभदायी हुन्छन् । जसको सेवनले स्मरणशक्ति समेत बढ्छ ।

एभोकाडो के हो? तौल नियन्त्रणदेखी छालाको सुन्दरता का लागि
एजेन्सी | एभोकाडो अर्थात् घ्यूफलमा भिटामिन, क्याल्सियम, आइरन, एन्टी–अक्सीडेन्ट र एन्टी–भाइरल गुणहरू भरपूर हुन्छन् । यसको नियमित सेवनले तौल नियन्त्रणमा रहन्छ र क्यान्सर जस्तो गम्भीर रोग पनि लाग्न पाउँदैन । अनि छालाको सुन्दरता पनि यसले कायम गर्छ । यसका अन्य फाइदा यसप्रकार छन् : एभोकाडोमा भएका गुणहर…

अनारको जुस
अनार एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । जसको कारण मस्तिष्कसम्म अक्सिजन सजिल्यै पुग्छ । यसले गर्दा हाम्रो मस्तिष्कले सही तरिकाले काम गर्छ । अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा पनि बढ्दैन । अन्य फलफूलको जुस पिउँदा भने रगतमा चिनीको मात्रा बढ्छ ।

निद्रामा झस्कने समस्या छ ? (जानिराखौँ बच्ने उपाए)
निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। धेरैमा यो समस्या मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ। यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने …

चुकन्दरको जुस
चुकन्दरमा एन्टी अक्सिडेन्ट, भिटामिन, फाइबर जस्ता पदार्थहरु भरपुर मात्रामा हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । चुकन्दरमा पाइने नाइट्रिक एसिडले रक्तको प्रवाहलाई राम्रो बनाउँछ । जसले दिमागको काम गर्ने क्षमतामा समेत बढोत्तरी हुन्छ ।

ग्रीन टी
ग्रीन टी स्मरणशक्ति बढाउने एक सही उपाय हो । यसमा पाइने एन्टि एक्सिडेन्ट र एमिनो एसिडले बेचैनी र दबावको स्थितीलाई कम गर्छ । र स्मरणशक्ति बढाउँछ । ग्रीन टीमा एलथियानिन नामक एक यौगित पदार्थ पाइन्छ जसले शरीरमा भएको ‘स्ट्रेस हर्मोन’ (कार्टिसोल) को स्तर समेत घटाउँछ ।

अण्डा भेज हो या ननभेज ? | वैज्ञानिक दृष्‍टिकोण
हिजो आज मानिसहरु चलन चल्तिका विषयमा बुझ्न खोज्ने अथवा रित परिवर्तन गर्न चाहने व्यक्तिहरु ति तमाम सन्स्क्रिती माथि आफ्नो आवश्यकता अनुरूप व्याख्या र तर्क गर्ने गरेका छन्। यस्तै केही विषय मध्य अण्डा शाकाहारी हो या मांशाहारी हो भन्ने विषयमा पनि निकै बहस हुने गरेको भेटिन्छ। अझ नेटिजन (ईन्टरनेट सन्जालका ज…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...