durbar-times

एचआइडिसिएलकाे मूल्यमा लाग्याे सर्किट


एचआइडिसिएलकाे मूल्यमा लाग्याे सर्किट

एचआइडिसिएलकाे मूल्यमा आज बुधबार सकारात्मक सर्किट लागेकाे छ । काराेबार खुलेकाे केही समयमा नै कम्पनीकाे मूल्य ९.९७ प्रतिशतले बढेर ३९७ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

हिजाे कम्पनीकाे शेयर मूल्य ३६१ पुगेर राेकिएकाे थियाे ।

याेसँगै अहिलेसम्म नेप्से परिसूचक पनि उकालाे लागेकाे छ । अहिले नेप्से २३.६१ अंकले बढेर २५५२.५७ अंकमा पुगेकाे छ ।

आज चन्द्रागिरी हिल्सकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे । कम्पनीकाे मूल्य ९.९५ प्रतिशतले बढेर १८९० पुगेकाे छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send