http://bit.ly/bajajdurbartimes

सुरुवातमै हिमालयन डेस्टिलेरीको शेयर मुल्यमा सकरात्मक सर्किट


सुरुवातमै हिमालयन डेस्टिलेरीको शेयर मुल्यमा सकरात्मक सर्किट

हिमालयन डेस्टिलेरी लिमिटेडको आइतबबार शेयर मुल्यममा सकरात्मक सर्किट लागेको छ ।

नेपाल स्टक एक्सेन्जक(नेप्से)को कारोबार सुरु भएको केही समयमा नै हिमालयन डेस्टिलेरीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो ।

गत साता कम्पनिको शेयर मुल्य ३ हजार ५२० रहेको थियो जुन आज १० प्रतिशतले बढेर ३हजार ८७२ मा पुगेको छ छ । आज कम्पनिको शेयर मुल्य ३ हजार ६९५ रुपैंयाबाट सुरु भएको थियो ।

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send