Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

ऋतिक रोशनले अनाउन्स गरे अर्को फिल्म, लीडमा दीपिका पादुकोण(भिडियोसहित)


ऋतिक रोशनले अनाउन्स गरे अर्को फिल्म, लीडमा  दीपिका पादुकोण(भिडियोसहित)

एजेन्सी | बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो जन्मदिनमा अर्को फिल्मको अनाउन्स गरेका छन् । फिल्मको नाम 'फाइटर' रहेको छ ।

फिल्ममा दीपिका पादुकोण फीमेल लीड रोलमा देखिनेछन् । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गर्ने भएका छन् । फिल्म ३० सेप्टेम्बर २०२२ मा रिलीज हुनेछ ।

चलचित्रमा अभिनेता रोशनले एयरफोर्स अफिसरको भूमिका निभाउँदै छन् । दीपिकाको भूमिकाबारे भने गोप्य राखिएको छ । तर, चलचित्रमा दुवैको भूमिका एक्सनले भरिने अनुमान गरिएको छ ।

दर्शकहरुले लामो समयदेखि ऋतिक र दीपिकाको सहकार्य हेर्न चाहिरहेकोमा निर्देशक सिद्धार्थले पूरा गरिदिएका छन् । यो चलचित्र २०२२ को ठूलो हिट चलचित्र हुने अनुमान अहिले नै गर्न थालिएको छ ।

1

आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

2

बढ्याे सुनकाे भाउ

3

तीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

4

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?

5

आजको राशिफल

6

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि


Share Tweet Send