durbar-times

सुनकाे मूल्यमा पुन:वृद्धि


सुनकाे मूल्यमा पुन:वृद्धि

सुनको भाउ आज पनि बढेको छ । प्रतितोला २ सय वृद्धि भएर छापावाला सुन आज ९० हजार ६०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९० हजार १०० रूपैयाँ निर्धारण गरिएको छ । तोलाको २५ रूपैयाँ बढेको चाँदीको बजार भाउ १ हजार ३२५ रूपैयाँ तोकिएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send