http://bit.ly/bajajdurbartimes

भारतको नक्शा गलत देखाएको कारण ट्विटरले लिखित स्पष्टिकरण दिनुपर्ने

लदाखको जियो ट्यागिङ्गमा ट्विटरले चिन देखाएकोमा अब ट्विटरले लिखित स्पष्टिकरण दिनुपर्नेछ


भारतको नक्शा गलत देखाएको कारण ट्विटरले लिखित स्पष्टिकरण दिनुपर्ने

नयाँ दिल्लीमा डेटा संरक्षण सम्बन्धी संयुक्त संसदिय समितिमा ट्विटरका प्रतिनिधि हाजिर भएका थिए। उक्त संयुक्त संसदिय समितिले भारतको नक्शा सम्बन्धी डेटा (डिजिटल जानकारी) गलत तरिकाले देखाएकोमा लिखित जवाफको माग गरेको छ। ट्विटरले लद्दाखको जियो ट्यागिङ्गमा चिन पट्टी देखाएको कारण यो स्पस्टीकरण मागिएको हो।

समितिले यो कानुनी रूपमा अपराधिक कार्य रहेको उल्लेख गरेको छ। भारतको सम्प्रभुता र अखण्डताको खुला उल्लङ्घन भएको र यस किसिमको अपराधको लागि ७ वर्ष सम्मको सजायको प्रावधान रहेको समितिले स्पस्ट पारेको छ।

ट्विटरले अब यस सम्बन्धमा आफ्नो तर्फबाट स्पस्टीकरण दिनुपर्नेछ। समितिका अनुसार ट्विटरले भारतको भुभाग चिनमा देखिनुको कारणका बारेमा स्पस्टपार्नुपर्नेछ।

समितिमा ट्विटरको प्रतिनिधिका रूपमा सगुप्ता कमरान, पल्लवी वालिया, मनविंदर बाली र आयुषी कपूर पेश भएका थिए।

भारतीय नेताहरू चीनकाे निगरानीमा
कलाकारहरूसमेत निशानामा रहेकाे खुलासा
पूर्वी लद्दाखमा एक चिनियाँ सैनिक भारतीय सेनाको नियन्त्रणमा
एजेन्सी | भारतीय सेनाले पूर्वी लद्दाखबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको हो । विज्ञप्तिमा जनाइए अनुसार एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्…
विवाद भएपछि अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’को नाम फेरिएर राखियो लक्ष्मी
मुम्बइ। अक्षय कुमारको फिल्म लक्ष्मी बमको नामको विषयमा चलिरहेको विवादका बीच फिल्म निर्माण टिमले फिल्मको नाम फेरेको छ । अब यो फिल्मको नाम ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । यो फिल्म विगत केही समयदेखि विवादमा छ । पहिले यो फिल्मलाई यसको नामका कारण ट्रोल गरिएको थियो । फिल्म…
मथुरा अदालतले श्रीकृष्ण जन्मभूमिसँग जोडीएको इद्गाह मस्जिद हटाउने मुद्दा स्वीकार्यो
भारत, मथुरा | भारतको अयोध्यामा श्रीराम जन्मभूमिमा कानुनी प्रकृयामा राम्रो साथ मिले पछी यो सिलसिलाले भारतमा अहिले चौतर्फी रूपमा यस्तै खाल्का मुद्दाहरुले प्रोत्साहन पाएका छन्। यही सिल सिलामा अहिले मथुरामा भने यस अघि रद्द गरिएको श्रीकृष्ण जन्मभूमि सम्बन्धी मुद्दाले माहोल तताएको छ। यस अघी यो मुद्दा सिभ…
1

पिएम कपको चौथो संस्करणको छैटौं दिन आज दुई खेल हुँदै

2

आजको राशिफल

3

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

4

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

5

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

6

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


Share Tweet Send