durbar-times

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप

भारतमा कोरोना संक्रमण दर उच्च देखिएको छ । संक्रमण उच्च भएसँगै पछिल्लो २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै भारतमा हालसम्म १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २४ लाख २९ हजार निको भइसकेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१ हजार १८५ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।

1

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

2

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

3

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

4

कांग्रेस संसदीय दलको बैठक बस्दै

5

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने

6

प्रिमियर लिग: लेष्टर सिटी न्युकासलसँग पराजित


Share Tweet Send