http://bit.ly/bajajdurbartimes

पत्नीको उपचारका लागि प्रचण्ड भारततर्फ


पत्नीको उपचारका लागि प्रचण्ड भारततर्फ

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत गएका छन्।

पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ गएका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।

उनी सोमबार बिहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गरेको सचिवालयले जानकारी दिएको छ । अध्यक्ष दाहालले हिजो आइतबारको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए ।

लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लागिएको हो। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।



1

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

2

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

3

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

4

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

5

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन

6

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै लुकेर बसेका एक व्यक्ति


Share Tweet Send