durbar-times

इन्फ्रासट्रक्चर बैंककाे मात्र ६९ कराेडकाे काराेबार, खरीद दर अझै उच्च


इन्फ्रासट्रक्चर बैंककाे मात्र ६९ कराेडकाे काराेबार, खरीद दर अझै उच्च

आइतबारबाट कारोबारमा आएको इन्फ्रास्ट्रकचर बैंकको आज ६९ करोड रुपैयाँ भन्दा धेरै रकमको कारोबार भएको छ ।

आज कम्पनीको शेयर मूल्य पनि ९.९६ प्रतिशतले  बढेर पुुगेको छ ।

कम्पनीको कारोबार उच्च भए पनि कम्पनीको शेयरको माग भने उच्च रहेको छ । अझै खरीद दर भने उच्च रहने देखिएकाे छ । लगातार मूल्य बढीरहेपछि बेच्न चाहने लगानीकर्ताहरूकाे पनि संख्या बढ्दै गएकाे छ ।

लगानीकाे राम्राे प्रतिफल प्राप्त हुने देखिएपछि लगानीकर्ताहरू बेच्न तयार भएकाे पाइन्छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send