durbar-times

इन्फ्रास्ट्रक्चर बैंककाे शेयर काराेबार बन्द


इन्फ्रास्ट्रक्चर बैंककाे शेयर काराेबार बन्द

टिएमएसमा समस्या देखेपछि इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भएको छ ।

कारोबार सुरु भएसँगै खरिद अर्डर राख्न समस्या आएकोमा इन्फ्रास्टक्चर बैंक शतप्रतिशतले घटेको छ ।

यता निफ्राको कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।

यसअघि बैंकको शेयरमूल्य १०० प्रतिशतले घटेको देखिएको थियाे ।

1

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

2

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान

3

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

4

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

5

पूर्वप्रम देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

6

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै


Share Tweet Send