टिएमएसमा समस्या देखेपछि इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भएको छ ।
कारोबार सुरु भएसँगै खरिद अर्डर राख्न समस्या आएकोमा इन्फ्रास्टक्चर बैंक शतप्रतिशतले घटेको छ ।
यता निफ्राको कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।
यसअघि बैंकको शेयरमूल्य १०० प्रतिशतले घटेको देखिएको थियाे ।