durbar-times

आईपीएलमा आज दुई खेल


आईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेलहरु हुँदैछ ।

दिल्लीमा हुने पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई र राजस्थानबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

मुम्बई ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । राजस्थान ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

अहमदाबादमा हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

दिल्लीले ६ खेलमा ८ अंक जोडेको छ । कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send