durbar-times

आइपिएलमा आज कोलकता र हैदरावाद भिड्दै


आइपिएलमा आज कोलकता र हैदरावाद भिड्दै

भारतमा शुक्रबारदेखि जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन् ।

हालसम्म १९ खेलमा यी दुईको भेट हुँदा १२ पटक कोलकताले जितेको छ भने ७ पटक हैदरावाद विजयी भएको छ । खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send