durbar-times

आईपीएल अक्शनका लागि नेपालबाट ८ खेलाडीकाे नाम पठाइयाे


आईपीएल अक्शनका लागि नेपालबाट ८ खेलाडीकाे नाम पठाइयाे

काठमाडौं: इण्डियन प्रिमियर लिग २०२१ को लागि नेपालबाट ८ खेलाडी अक्सनमा परेका छन्। आइपिएलले शुक्रबार अक्सनमा दर्ता भएको खेलाडीको संख्या सार्वजनिक गरेको छ। जस अनुसार नेपालबाट ८ जना खेलाडी अक्सनमा हुनेछन्।

यसबाहेक अफगानिस्तानबाट ३०, अस्ट्रेलियाबाट ४२, बंगलादेशबाट ५, इङ्ग्ल्याण्डबाट २१, आयरल्याण्डबाट २, नेदरल्याण्डबाट १, न्युजिल्याण्डबाट २९, स्कटल्याण्डबाट ७, साउथ अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, यूएईबाट ९, युएसएबाट २, वेस्टइण्डिजबाट ५६ र जिम्बावेबाट २ जना खेलाडी अक्सनका लागि दर्ता भएको आइपिएलले जनाएको छ।

अक्सन १८ फेब्रुअरीमा चेन्नाइमा हुनेछ।

यी हुन क्यानले पठाएको ८ खेलाडी

सन्दीप लामिछाने, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अभिनाश बोहोरा, दीपेन्द्रसिंह ऐरी

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send