durbar-times

आईपीएल: पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै


आईपीएल: पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै

आईपीएलमा आज पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

पन्जाब र बैंगलोरबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

पन्जाब ६ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । बैंगलोर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बैंगलोर आज पन्जाबलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । दुई टिमबीचको पछिल्लो पाँच खेलमा बैंगलोरले ३ खेल जितेको छ ।पन्जाबले २ खेल जितेको छ ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send