durbar-times

आईपीएलमा आज दुई खेल


आईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेलहरु हुँदैछ । पहिलो खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ । सो खेल मुम्बईमा अपरान्ह ३:४५ बजे हुनेछ ।

बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । चेन्नई ४ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुनेछ । सो खेल चेन्नईमा साँझ ७:४५ बजे हुनेछ ।

दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।

हैदरावादको ४ खेलमा २ अंक रहेको छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send