आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै, सम्भाबित टीम


आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै, सम्भाबित टीम

आईपीएलको १३ औँ सीजनको ११ औँ म्याचमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्द्धा हुँदैछ ।

खेल बेलुकी ७ बजे ४५ मिनेटमा आबुधाबीमा हुने भएको छ । दिल्लीलाई यो सीजनमा ह्याट्रिक गर्ने मौका रहेको छ ।यो भन्दा पहिला २००९ मा दिल्लीले शुरुवाती तीन म्याच जित्दै सेमिफाइनलमा स्थान पक्का बनाएको थियो ।

त्यस्तै हैदराबाद यो सीजनमा अहिलेसम्मका दुबै म्याच हार्दै पोइन्ट टेबलको सबैभन्दा अन्तिममा रहेको छ । साथै दिल्ली टपमा रहेको छ ।

सम्भाबित टोली(Delhi): Shikhar Dhawan, Prithvi Shaw, Shreyas Iyer, Rishabh Pant, Shimron Hetmyer, Marcus Stoinis, Axar Patel, Kagiso Rabada, Anrich Nortje, Amit Mishra, Ishant Sharma

सम्भाबित टोली(SRH): David Warner, Jonny Bairstow, Manish Pandey, Kane Williamson/Mohammad Nabi, Wriddhiman Saha, Priyam Garg, Abhishek Sharma, Rashid Khan, Bhuvneshwar Kumar, Siddharth Kaul/Basil Thampi, T Natarajan


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...