आइपिओकाे लहरका बिच नयाँ कम्पनीले आइपिओ जारी गर्ने भएकाे छ ।
उपर साेलु हाइड्राे इलेक्ट्रक कम्पनीले आइपिओ जारी गर्न धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले ३३ लाख ७ हजार ५ सय कित्ता आइपिओ जारी गर्न निवेदन दिएकाे हाे ।
धिताेपत्र बाेर्डबाट स्वीकृति पाएपछि कम्पनीले स्थानीय र सर्वसाधारणलाइ आइपिओ बिक्री गर्ने छ।
कम्पनीले साेलुखुम्बु जिल्लामा दुइवटा हाइड्राेपावर सञ्चालन गरिरहेकाे छ । सिसाखाेला हाइड्राेपावर र साेलु हाइड्राेपावर सञ्चालन गरिरहेकाे छ ।