प्रभु लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०९ रुपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रुपैयाँ ६८ पैसाभित्र रहेर हुनेछ । पिएलआई संकेतमा यसको कारोबार खुला हुनेछ । प्रभुको २ करोड कित्ता सेयर सूचीकरण गरिएको हो ।
प्रभु लाइफकाे आइपीओ नेप्सेमा सूचीकृत,कति छ ओपनिङ रेन्ज?
