durbar-times

ग्रीनलाइफकाे आइपिओ डिम्याट खातामा ,कहिलेबाट हुन्छ काराेबार?


ग्रीनलाइफकाे आइपिओ डिम्याट खातामा ,कहिलेबाट हुन्छ काराेबार?

ग्रीनलाइफ हाइड्राेपावरकाेआइपिओ डिम्याट खातामा आउन सुरू भएकाे छ। बिहिबारबाट सिडिएस एण्ड क्लियरिङ्गले कम्पनीको  शेयर डिम्याट खातामा पठाउन थालेको हो।

ग्रीनलाइफकाे काराेबार अब (GLH) कारोबार संकेतमा हुने भएकाे छ । कम्पनीकाे शेयर नेप्सेमा शुक्रबार सूचीकृत गर्ने तयारी भएकाे छ। यदि शुक्रबार सूचीकृत भएकाे आइतबारबाट काराेबार सुरू हुनेछ ।

कति हाेला ओपनिङ रेन्ज ?

नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्न सकिने व्यवस्था छ।

त्यस अनुसार न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने देखिन्छ।

शेयर मार्केटसम्बन्धी अन्य समाचारका लागि एप्लिकेशन डाउनलाेड गर्नुहाेला

Durbar - Apps on Google Play
Durbar is an app that holds news, information about different categories of public interest. App provides filterable news related Politics, Sports, Science & Technologies, Entertainment & Arts, Culture & Religion, Economy etc. App also provides information related to Economic market for example : D…
1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send