durbar-times

जान्हवीकाे याे तस्वीर , जसले देखाउँछ स्वतन्त्रताकाे प्यास


जान्हवीकाे याे तस्वीर , जसले देखाउँछ स्वतन्त्रताकाे प्यास

कलाकारहरूकाे दैनिकी एकदमै व्यस्त हुनेगर्छ । अझ बलिउड कलाकारहरूकाे त अचम्मै व्यस्त दैनिकी हुने गर्छ । कति कलाकारहरू एक कार्यक्रमबाट अर्काे कार्यक्रममा जानका लागि कपडा परिवर्तन गर्नसमेत भ्याउँदैनन्।

यस्तै व्यस्तताकाे अवस्थामा बलिउड अभिनेत्री जान्हवी कपुरले स्वतन्त्रताकाे प्यास झल्कने तस्वीर सार्वजनिक गरेकी छिन् ।

जान्हवीले उनकाे इन्स्टाग्रामा गाडीभित्रै कपडा परिवर्तन गरिरहेकाे तस्वीर सार्वजनिक गरेर रिल्याक्स डे भन्दै पाेष्ट गरेकी छिन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार फिल्म ‘रुही’को प्रमोसनपछि हवाई उडानका लागि एयरपोर्ट गइरहेको अवस्थामा उनले गाडी भित्रै लुगा फेरेकी हुन् । उनले तस्वीरमा ‘रिल्याक्स डे’ भनेर क्याप्सन लेखेकी छन् ।

जान्हवीकाे याे तस्वीरले राम्राे साथ पाइरहेकाे छ । समर्थकहरूले उनकाे फिल्मका लागि शुभकामना पनि दिइरहेका छन् ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send