जाजरकोटमा जीप दुर्घटना: ६ को मृत्‍यु १ घाइते


जाजरकोटमा जीप दुर्घटना: ६ को मृत्‍यु १ घाइते

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका-१ मा जीप दुर्घटना भएको छ। जीप दुर्घटना हुँदा ७०० मिटर तल माज्कोट खोलामा खस्दा ६ जनाको मृत्‍यु भएको छ भने एक जना घाइते भएका छन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...